सुरक्षा

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थ...

सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरू लाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारिले जानकारी दिएका छन्  ।

थप पढ्नुहोस्
विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालमा, आजैबाट पोस्टमार्टम सुरू गरिने

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्प...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

थप पढ्नुहोस्
सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको मृत्यु (नामावलीसहित)

सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको मृत्यु (न...

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

थप पढ्नुहोस्
पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा  हत्या

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्...

प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी  मृत भेटिएका हुन्।

थप पढ्नुहोस्
चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस पुर्यो, दुवै बसमा गरी ६५यात्रु रहेको प्रारम्भिक अनुमान

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस पुर्यो, द...

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे तिर बस पुरिएको  प्रहरी कार्यालय चितवनले जनाएको छ । अविरल वर्षाको कारण उद्दार कार्यको लागि असहज भएको पनि प्रहरीले जानकारी दिएको छ l 

थप पढ्नुहोस्
युवती (विद्यार्थी ) हराएको  सूचना

युवती (विद्यार्थी ) हराएको सूचना

आपदमा सानो सहयोग पनि अमूल्य हुन्छ, मानव रक्षामा दत्तचित्त बनौं l

थप पढ्नुहोस्