कठै हेर न हेर हाम्रा तोर्पेहरूको देश - प्रा.डा. कृष्णप्रसाद पौडेल
बाहिर जान्छन युवा दैनिक दुई हजारमा
खुबी र पाखुरी छन् सबै उतै बजारमा l
हे विदेश जाने साथी हो यतै बसेर त हेर
काम गर्दा गर्दै यहाँ ठोक्छन् कति खेर ।
देशै तोड्नेलाई झन् अबिर र माला
मान्छे मार्नेका नि फुलभरिका गाला l
डाक्टरी गर्नेलाई भने मुड्कीको ठेस
कठै हेर न हेर हाम्रा तोर्पेहरूको देश ।
प्रा.डा. कृष्णप्रसाद पौडेल
भरतपुर चितवन
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्