युवती (विद्यार्थी ) हराएको सूचना

विद्यार्थी हराएको सूचना:
कालिका नगरपालिका वाड नं ६ गोर्खाली टोल (टाँडी चितवन) हाल काठमाडौं कलङ्की बस्ने Munam Lamichhane र शोभा लामिछाने का छोरी वर्ष २१ की स्नेहा लामिछाने (इन्जिनियर विद्यार्थी) यही मिति २०८१/१/ १८ गते देखि सम्पर्क विहीन भएकी हुदाँ देख्नुहुने महानुभावहरूलेले नजिकैको प्रहरी कार्यालय वा ९८५५०८०४५१, ९८६५१९५४६६ मा सम्पर्क गरी सहयोग गरिदनुहुन विनम्र अनुरोध गर्दछौं । भन्दै लामिछाने परिवारले हराएकी युवतीको खोजीको लागि सार्वजनिक अपिल गरेको छ l
हराएकी युवतीको तस्बिर :
अन्तिम चोटि सिसिटिभी क्यामरामा काठमाडौं कलंकी भाटभटेनी एरियामा देखिएको सूचना प्राप्त भएको छ l
स्मरणीय : सामाजिक उत्तरदायित्वबोध साथ वियोगमा परेको परिवारको असहज स्थितिमा akabarey.com ले यो सूचनालाई प्रशारण गरेको छ l हराएकी युवती( विद्यार्थी) छिटो भेट्न सकियोस् भन्ने हेतुले सबैले यो सूचना share गरिदिनु होला l आपदमा सानो सहयोग पनि अमूल्य हुन्छ l
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।