सुरक्षा

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रपतिले लगाइदिए दर्ज्यानी चिन्ह

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्र...

संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

थप पढ्नुहोस्
गौशाला २६ को आग्रह विपरित  सन्दिप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन गर्ने सरकारी वकिलको राय

गौशाला २६ को आग्रह विपरित सन्दिप लामिछानेविरुद्धक...

 क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्न आग्रह गर्दै पीडित गौशाला २६ ले उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दिएकी थिइन् ।

थप पढ्नुहोस्
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म दुई सय ८ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म दुई सय ८ ज...

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत...

थप पढ्नुहोस्
तनहुँ बस दुर्घटना : घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौँमा, तीर्थयात्रीको शव विमानबाट नासिक लगिने

तनहुँ बस दुर्घटना : घाइते भेट्न भारतीय राज्यमन्त्र...

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौँ आइपुगेकी छन् । 

थप पढ्नुहोस्
नेपाली सेनाको अधिकृत पदमा २८० जनाको माग दलितलाई १८, खुलातर्फ १४७, आदिवासी जनजाति  ३८, मधेशी कोटामा ३३

नेपाली सेनाको अधिकृत पदमा २८० जनाको माग दलितलाई १८...

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानको लागि १४ सिट छ्ट्याइएको छ ।

थप पढ्नुहोस्
गठ्ठाघरमा दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले नाम दिएकी दोलखाकी  युवती सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा

गठ्ठाघरमा दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले नाम...

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार एक व्यक्ति घटनास्थलमा भएकाे कपडा र चप्पल देखेर मेराे बहिनीकाे शव हो भन्दै प्रहरीमा आएका थिए

थप पढ्नुहोस्