सुरक्षा

गैरीगाउँ हत्या आरोपीको लिखित बयान : 'आई किल्ड फोर पिपुल'

गैरीगाउँ हत्या आरोपीको लिखित बयान : 'आई किल्ड फोर...

प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्। 

थप पढ्नुहोस्
एमाले नेताको  काठ गोदाममा चार जनाको हत्या, तीन जना दोलखाका एकै परिवारका

एमाले नेताको काठ गोदाममा चार जनाको हत्या, तीन जना...

गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

थप पढ्नुहोस्
फरार आभियुक्त क्रिष्टोफर  हेनेस बारे  सूचना दिने लाई  २५ हजार डलर इनामको घोषणा

फरार आभियुक्त क्रिष्टोफर हेनेस बारे सूचना दिने ल...

डीसी प्रहरी प्रमुख पामेला स्मिथका अनुसार हेनेसको हतकडीलाई आफ्नो नाडीबाट खोल्दै गर्दा एक हातमा हतकडी सहित अस्पतालबाट भागेका छन् ।

थप पढ्नुहोस्
बाँकेमा भयंकर ठुलो दुर्घटना : ७ जनाको मृत्यु,दर्जनौ घाइते

बाँकेमा भयंकर ठुलो दुर्घटना : ७ जनाको मृत्यु,दर्जन...

दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा अहिलेसम्म सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ l  

थप पढ्नुहोस्
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ख...

खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए। 

थप पढ्नुहोस्
राहुल महरा भेप सुन तस्करी काण्डमा पक्राउ

राहुल महरा भेप सुन तस्करी काण्डमा पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई पक्राउ गरेको हो ।

थप पढ्नुहोस्