सुरक्षा

वडाध्यक्ष दम्पतीलाई घर भित्र थुनेर आगजनी

वडाध्यक्ष दम्पतीलाई घर भित्र थुनेर आगजनी

यसरी ज्यानै लिने गरी कसले र किन लगायो केही अनुमान गर्न सकेको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’ 

थप पढ्नुहोस्
भरुवा बन्दुकको अटोमेटिक फायरबाट दोलखामा एक जनाको मृत्यु

भरुवा बन्दुकको अटोमेटिक फायरबाट दोलखामा एक जनाको म...

आफैंले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो

थप पढ्नुहोस्
विवाहमा कुटपिट, एकको मृत्यु, ७ जना पक्राउ

विवाहमा कुटपिट, एकको मृत्यु, ७ जना पक्राउ

घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको छ ।

थप पढ्नुहोस्
प्रसाई आन्दोलनका ५ कार्यकर्ता पक्राउ

प्रसाई आन्दोलनका ५ कार्यकर्ता पक्राउ

आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित  मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का  छन । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । 

थप पढ्नुहोस्
काठमाडौंमा विशेष सुरक्षा सतर्कता सहितको कडा प्रबन्ध - ड्रोनबाट पनि निगरानी

काठमाडौंमा विशेष सुरक्षा सतर्कता सहितको कडा प्रबन्...

जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।

थप पढ्नुहोस्
जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही माग

जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही माग

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीकाे कार्यालयमा गएर निवेदन दर्ता गराएका हुन्।

थप पढ्नुहोस्