मेयर बालेन र अभियन्ता ई:को स्टाटस जुहारी, दोषी को...
अभियन्ता ई : र मेयर बालेन बिच सामाजिक संजालमा वाक युद्द चलेको छ l दुवैका कुरा एक अर्कासँग बाझिएका छन् l पहिले बालेनको सवाल छ अनि जबाफ ई: को रहेको छ
थप पढ्नुहोस्
अभियन्ता ई : र मेयर बालेन बिच सामाजिक संजालमा वाक युद्द चलेको छ l दुवैका कुरा एक अर्कासँग बाझिएका छन् l पहिले बालेनको सवाल छ अनि जबाफ ई: को रहेको छ
थप पढ्नुहोस्
धर्नामा उनी उभिएर नै बसेका छन् l उभिदा उनको खुट्टा सुन्निएर हात्ती पाइले लागेको गोडाजस्तै भएको छ l झरी घाम पानी केहीको परवाह नगरी ईः उभिएर नै विरोध प्रदर्शन गरिरहेका छन् l विरोध र ध्यान आकर्षणको यो शैली नौलो देखिएको छ l
थप पढ्नुहोस्
एमाले र माओवादी एकीकृत भएको बेला पनि ईश्वरचन्द्र नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् ।
थप पढ्नुहोस्
खेमराज भट्ट मायालु २०३० सालतिर स्वर्गीय रामराजाप्रसाद सिंहसँग मिलेर जनवादी मोर्कोचा गठन गरेको थिए त्यो भन्दा अघि उनको राजनीतिक पृष्ठभूमि कांग्रेस निकट थियो l
थप पढ्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
थप पढ्नुहोस्
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।
थप पढ्नुहोस्