राजनीति

हिक्मतकुमार कार्कीले अर्का कार्कीलाई पनि मन्त्री बनाउने

हिक्मतकुमार कार्कीले अर्का कार्कीलाई पनि मन्त्री ब...

झापाका एकराज कार्की र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गर्ने कार्कीको तयारी छ । कार्कीको सरकारमा राप्रपा भने सहभागी नहुने बताइएको छ । 

थप पढ्नुहोस्
कोशी प्रदेशका मुख्यमन्त्री  थापा पदमुक्त, कार्कीको पक्षमा  परमादेश

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीको...

अदालतले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता  कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । 

थप पढ्नुहोस्
काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुका कारण  निधन

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजा...

महानगरपालिमकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

थप पढ्नुहोस्
लुम्बिनी एमाले अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

लुम्बिनी एमाले अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

एमालेमा प्रतिनिधिहरुको मतका आधारमा नेतृत्व चयन प्रक्रिया भने माओवादीसँग एकता भएसँगै रोकिएको थियो ।

थप पढ्नुहोस्
याद राख चोर सरकार, सिंहदरवारमा आगो लगाइदिन्छु - मेयर बालेन

याद राख चोर सरकार, सिंहदरवारमा आगो लगाइदिन्छु - मे...

याद राख चोर सरकार सिंहदरवारमा आगो लगाइदिन्छु l उनले त्यस अघि लेखेका छन् आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु l 

थप पढ्नुहोस्
नेपाली कांग्रेसले  १५ विभागको जिम्मेवारी तोक्यो

नेपाली कांग्रेसले १५ विभागको जिम्मेवारी तोक्यो

पार्टी विधानको धारा ३७ को १ (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमुखको जिम्मेवारी तोकेका छन् ।  

थप पढ्नुहोस्