ओली भन्छन् :कांग्रेस थोत्रो पार्टी हो, माओवादी अर्...
‘कांग्रेस साँच्चै थोत्रो भयो, साँच्चै पुरानो भयो, आफैं केही पनि गर्न नसक्ने अवस्थामा पुग्यो। केही गर्न नसकेकै कारण ८७ सिट बोकेको कांग्रेस ३२ सिट (माओवादी केन्द्र) को पछाडि लागेको छ’, उनले भने, ‘कांग्रेस अहिले निरीह भएको छ।
थप पढ्नुहोस्