जीवन विकास लघुवित्तको नाफा ७८ करोडभन्दा बढी
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको भन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ७८ करोड १९ लाखभन्दा बढी...
थप पढ्नुहोस्