चाडपर्व लक्षित आयातमा सरकारी नीति र तरलताको तगारो
दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने क्रम बढ्न थालेको छ ।

भदौ, काठमाडौं । दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने क्रम बढ्न थालेको छ । तर विदेशी मुद्रा जोगाउने सरकारी नीतिमा आधारित आयात प्रतिबन्ध, तरलता अभाव र नेपाल राष्ट्र बैंकले लिएको प्रतीतपत्र (एलसी) बारेको नयाँ नियमले चाडपर्व लक्षित आयातमा व्यवसायीलाई सकस परेको छ ।
विदेशी मुद्रा सञ्चिती घट्न नदिन राष्ट्र बैंकले प्रतितपत्र खोल्न कडाइ गर्दै आएको छ ।
तर नेपाली बजारमा दशैं र तिहारको समयमा उपभोग्य सामानको खपत अन्य समयमा भन्दा बढी हुने भएकाले व्यापारीहरुले यो समयलाई लक्षित गरी धेरै सामान आयात गर्छन् । त्यसैले एलसी खोल्ने क्रम अघिल्ला महिनाहरुको तुलनामा बढेको बैंकर्सहरु बताउँछन् । यद्यपि गत वर्षको दशैं तिहारको समयमा भन्दा अहिले एलसी खोल्ने क्रम घटेको उनीहरुको भनाइ छ।
एलसी खोल्नुअघि अन्तर्राष्ट्रिय मूल्यको विश्लेषण गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशनका कारण एलसी प्रभावित भएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बताए ।
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ ।
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...