पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती
पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्।
थप पढ्नुहोस्
पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्।
थप पढ्नुहोस्
स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो
थप पढ्नुहोस्
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।
थप पढ्नुहोस्
कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।
थप पढ्नुहोस्
काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
थप पढ्नुहोस्
भूगर्भविदहरु भन्छन्, हालको पोखरा उपत्यकाको उमेर धेरै भएको छैन । करिव एक हजार वर्ष अगाडि उत्तरतिरको विशाल हिमताल फुट्दा बगेर आएका ढुंगा, माटो आदिले करिव १०० मिटर जति पुरेपछि हालको उपत्यका अस्तित्वमा आएको विश्वास गरिन्छ ।
थप पढ्नुहोस्