समाचार

बैंक निक्षेपमा ऐतिहासिक पहिरो, १२१ अर्ब रुपैयाँले हरायो बैंकको निक्षेप, ऋण लगानी अझै ठप्प

बैंक निक्षेपमा ऐतिहासिक पहिरो, १२१ अर्ब रुपैयाँले...

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुको निक्षेप लगातार घट्न थालेको छ। साउन २७ गतेसम्मको तथ्यांक अनुसार, निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँले घटिसकेको छ।

थप पढ्नुहोस्
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर न...

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। शुक्रबार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

थप पढ्नुहोस्
वाग्मती नदीमा र्‍याफ्टिङ

वाग्मती नदीमा र्‍याफ्टिङ

वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

थप पढ्नुहोस्
बुद्ध र यती एयरमा क्यासब्याक पाउने

बुद्ध र यती एयरमा क्यासब्याक पाउने

एनएमबी बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

थप पढ्नुहोस्
नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

भारतको उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारीसँग भएको अन्तक्रियामा यस्तो आग्रह गरिएको हो।

थप पढ्नुहोस्
पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्।

थप पढ्नुहोस्