समाचार

आत्मआलोचना गरे बागीको कारबाही फिर्ता हुने - नेकपा एमाले

आत्मआलोचना गरे बागीको कारबाही फिर्ता हुने - नेकपा...

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ।

थप पढ्नुहोस्
शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा थप सात जना पक्राउ 

शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा थप सात जना पक्र...

पक्राउ परेका सातैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।  

थप पढ्नुहोस्
सरकार ढले  ढलोस् , गृहमन्त्री पद गए पनि जाओस् तर भ्रष्टचार र वेथिति विरुद्दको अभियान रोकिन्न - गृहमन्त्री श्रेष्ठ

सरकार ढले ढलोस् , गृहमन्त्री पद गए पनि जाओस् तर भ...

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी श्रेष्ठले उल्लेख गरे।

थप पढ्नुहोस्
"लमजुङ सेवा समाज कतार"को आयोजनामा यही शुक्रबार रक्तदान कार्यक्रम  आयोजना हुँदै

"लमजुङ सेवा समाज कतार"को आयोजनामा यही शुक्रबार रक्...

' रगत दान जीवन दान हो'सुरेश भट्ट प्रेषित कार्यक्रम समय र सूचना यसरी उल्लेख गरिएको छ :

थप पढ्नुहोस्
आफ्नो गुप्ताङ्ग आफै च्वाट्ट पार्ने व्यक्ति अस्पताल भर्ना

आफ्नो गुप्ताङ्ग आफै च्वाट्ट पार्ने व्यक्ति अस्पताल...

आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए। 

थप पढ्नुहोस्
लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क्षतिपूर्ति दिन असम्भव - मन्त्री भुसाल

लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क...

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए । 

थप पढ्नुहोस्