प्रसाई आन्दोलनका ५ कार्यकर्ता पक्राउ
आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।
थप पढ्नुहोस्