राहुल महरा भेप सुन तस्करी काण्डमा पक्राउ
काठमाडौं । विद्युतीय सिगरेट भेपमा सुन तस्करी प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । महराका बाबु छोरालाई छानबिनको दायरामा नपारेको विरुद्द व्यापक असन्तुष्टि थियो l
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई पक्राउ गरेको दावी गरे पनि राहुलले आफ्नो फेस बुकमा आफू आफै उपस्थित भएको उल्लेख गरेका छन् :
‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले राहुल सीआईबी नियन्त्रणमा रहेको पुष्टि गरेका छन्
akabarey.com परीक्षण प्रसारणमा छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...