कामना सेवा विकास बैंकद्वारा ‘मर्चेन्ट बोनस‘ योजना सार्वजनिक
कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।
उक्त योजना बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि यो योजना यही भदौदेखि सुरु गरेको छ।
क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरूलाई कामना सेवाको उपहार योजना अन्तर्गत क्युआर मर्चेन्टहरूले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रूपैयाँसम्म बोनस बापत आफ्नो बैंकमा रहेको खातामार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l