गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने

सुरेश भट्ट आश्रिन - गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने भएको छ । कतारको दोहाबाट झन्डै ७० किलोमीटर पर दुखान समुन्द्री तटमा समाजले दशैँ ,तिहाइ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।
समाजका अध्यक्ष ओमराज गुरुङ्का भनाइ अनुसार भोलि मिति १८अक्टाेवर शुक्रवारका दिन दोहा सदरमुकामबाट पर दुखान समुन्द्रिक तटमा समाजले विगत-झैं गर्दै आएको शुभकामना कार्यक्रम गर्ने भएको सूचना प्रेसित भएको छ । संस्थाका संरक्षक तथा समाजसेवी श्रीकृष्ण भट्टराईले सम्पूर्ण गोरखाली तथा गैर गोरखालीहरूलाई भोलि हुने उक्त शुभकामना कार्यक्रममा उपस्थितका लागि आह्वान गरेका छन् ।
यस भेटघाट तथा शुभकामना कार्यक्रमले कतारमा रहेका गोरखाली तथा गैर-गोरखालीहरुको विचमा सद्भाव , सहकार्य , भाइचारा र मौलिक संस्कर संस्कृतीको जगर्ना पनि हुने बुधवल गुरुङ बताउँछन्
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।