नेपाल प्रहरी

पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा र दीपेश पुन

पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा...

भन्सारबाट सामान छुटाउने विषयमा भएको कुराकानी, सुनलाई ‘माछा’ भनी प्रयोग गरिएको कोड वर्ड लगायतका प्रमाण फेला परेका थिए ।

थप पढ्नुहोस्
गैरीगाउँ हत्या आरोपीको लिखित बयान : 'आई किल्ड फोर पिपुल'

गैरीगाउँ हत्या आरोपीको लिखित बयान : 'आई किल्ड फोर...

प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्। 

थप पढ्नुहोस्
एमाले नेताको  काठ गोदाममा चार जनाको हत्या, तीन जना दोलखाका एकै परिवारका

एमाले नेताको काठ गोदाममा चार जनाको हत्या, तीन जना...

गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

थप पढ्नुहोस्
प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा हतियार र गोली लुटियो

प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा हतियार र गोली लुटि...

घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ। घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। 

थप पढ्नुहोस्
धरानका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने अशोक लिम्बु  पक्राउ

धरानका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने अशोक लिम्...

साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

थप पढ्नुहोस्
बाँकेमा भयंकर ठुलो दुर्घटना : ७ जनाको मृत्यु,दर्जनौ घाइते

बाँकेमा भयंकर ठुलो दुर्घटना : ७ जनाको मृत्यु,दर्जन...

दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा अहिलेसम्म सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ l  

थप पढ्नुहोस्