नेपाल प्रहरी

सीआईबीले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज  बुझायो

सीआईबीले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिव...

ललिता निवासमा बाँकी रहेको जग्गा हत्याउन भू माफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको अधिकृतहरू बताउँछन् ।

थप पढ्नुहोस्
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ....

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन...

भट्टराई प्रधानमन्त्री भएको बेलामा पनि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर हत्याउने काम भएको थियो।

थप पढ्नुहोस्
नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव

नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीलाई आईजीपीको कार्यालयमा पठाएर त्यहाँ रहेका भूपेन्द्र खत्री काठमाडौंमा सरुवा प्रस्ताव गृहमा पुगेको स्रोतले जनाएको छ ।

थप पढ्नुहोस्
फेस बुकमा अल बिदा लेखेर वडाध्यक्ष रूखमा झुण्डिए

फेस बुकमा अल बिदा लेखेर वडाध्यक्ष रूखमा झुण्डिए

शुक्रबार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन् ।

थप पढ्नुहोस्
शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा थप सात जना पक्राउ 

शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा थप सात जना पक्र...

पक्राउ परेका सातैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।  

थप पढ्नुहोस्
आफ्नो गुप्ताङ्ग आफै च्वाट्ट पार्ने व्यक्ति अस्पताल भर्ना

आफ्नो गुप्ताङ्ग आफै च्वाट्ट पार्ने व्यक्ति अस्पताल...

आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए। 

थप पढ्नुहोस्