गायिका जेरुशा भेट्नेलाई पाँच लाख इनाम दिने सूचना...
युट्युबबाट चर्चित बनेकी उनी युवापुस्तामाझ लोकप्रिय छिन् । नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।
थप पढ्नुहोस्
युट्युबबाट चर्चित बनेकी उनी युवापुस्तामाझ लोकप्रिय छिन् । नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।
थप पढ्नुहोस्
खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए।
थप पढ्नुहोस्
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई पक्राउ गरेको हो ।
थप पढ्नुहोस्
६८ वर्षीय अधिकारीको खोजी सबैतिर भए पनि हालसम्म फेला नपरेको परिवारले बताएका छन् । कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८५१०९९५१० र ९८४१९३२२४८ को मोबाइल नम्बरमा सम्पर्क गर्न उनीहरूले अनुरोध गरेका छन् ।
थप पढ्नुहोस्
अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षी मात्रै बनाइएकोमा पनि तीव्र असन्तुष्टि प्रकट गरे l
थप पढ्नुहोस्
मेडिकल कलेजहरुले अफर गर्दा मैले छोरीलाई एमबीबीएस पढाइनँ । छात्रवृत्तिमा उनको नाम निस्केन । आज सरकारी जग्गा किर्ते गर्ने काममा तिम्रो बाबुको नाम पनि छ भन्दा आज उनको मनमा के परिरहेको होला भन्ने कुराले मलाई उद्देलित बनाउँछ ।
थप पढ्नुहोस्