नेपाल प्रहरी

प्रसाई आन्दोलनका ५ कार्यकर्ता पक्राउ

प्रसाई आन्दोलनका ५ कार्यकर्ता पक्राउ

आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित  मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का  छन । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । 

थप पढ्नुहोस्
छुवाछुत कसुरमा पोखराका वडाध्यक्षलाई अतिरिक्त ५० प्रतिशत सजाय सहित फैसला

छुवाछुत कसुरमा पोखराका वडाध्यक्षलाई अतिरिक्त ५० प्...

जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैस‍ला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

थप पढ्नुहोस्
दुर्गा प्रसाईलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन -जिप्रका काठमाडौँ

दुर्गा प्रसाईलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छ...

सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत...

थप पढ्नुहोस्
काठमाडौंमा विशेष सुरक्षा सतर्कता सहितको कडा प्रबन्ध - ड्रोनबाट पनि निगरानी

काठमाडौंमा विशेष सुरक्षा सतर्कता सहितको कडा प्रबन्...

जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।

थप पढ्नुहोस्
दुर्गा प्रसाईको  नेतृत्वमा  चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन - प्रदर्शन स्थलको सूची

दुर्गा प्रसाईको नेतृत्वमा चक्रपथका ८ स्थानबाट हु...

धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। बिहान सवा १० बजेबाट र्‍याली सुुरु हुने बताइएको छ । 

थप पढ्नुहोस्
दुर्गा प्रसाईको अभियानमा आएकामाथि मध्य रातमा दुर्व्यवहार गर्दै सुतेको ठाउँबाट लखेटियो

दुर्गा प्रसाईको अभियानमा आएकामाथि मध्य रातमा दुर्व...

हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो ।

थप पढ्नुहोस्