नेकपा एमाले

संविधान जोगाऔं,सार्वभौमसत्ताको रक्षा गरौं-केपी ओली

संविधान जोगाऔं,सार्वभौमसत्ताको रक्षा गरौं-केपी ओली

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो ।

थप पढ्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई लेखेको हृदयस्पर्शी चिठी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान म...

एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ ।

थप पढ्नुहोस्
हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन-अध्यक्ष ओली

हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्...

अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।

थप पढ्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आज पत्रकार सम्मेलन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आज पत्रकार सम...

आफूसँग व्याकअप रहेकोले आफूले पछि बोल्ने जानकारी भण्डारीले गराएकी थिइन् l 

थप पढ्नुहोस्
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा भाषणको  पूर्णपाठ

पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको सक्रिय राजन...

पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले राजनीतिमा पुन: सक्रिय हुने भन्दै सदस्यता नवीकरण गरेको घोषणा गरेर राजनीतिमा उनको सक्रियताको पूर्वानुमानलाई सत्य साबित गरिदिएकी छन् l 

थप पढ्नुहोस्
अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया ७ मत बढी पाएर निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया ७ मत बढी प...

आफ्ना प्रतिद्वन्द्वी प्रकाश पौडेलभन्दा  ७ मत बढी प्राप्त गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

थप पढ्नुहोस्