नेताज्यूहरूले पूरै देश बेच्नुभो भने पनि, काठमाडौं...
नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।'
थप पढ्नुहोस्नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।'
थप पढ्नुहोस्महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टीम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ।
थप पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।
थप पढ्नुहोस्‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’
थप पढ्नुहोस्अभियन्ता ई : र मेयर बालेन बिच सामाजिक संजालमा वाक युद्द चलेको छ l दुवैका कुरा एक अर्कासँग बाझिएका छन् l पहिले बालेनको सवाल छ अनि जबाफ ई: को रहेको छ
थप पढ्नुहोस्धर्नामा उनी उभिएर नै बसेका छन् l उभिदा उनको खुट्टा सुन्निएर हात्ती पाइले लागेको गोडाजस्तै भएको छ l झरी घाम पानी केहीको परवाह नगरी ईः उभिएर नै विरोध प्रदर्शन गरिरहेका छन् l विरोध र ध्यान आकर्षणको यो शैली नौलो देखिएको छ l
थप पढ्नुहोस्