राष्ट्रियसभा

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्दै (लाइभ)

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसह...

आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l 

थप पढ्नुहोस्
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित 

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्व...

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय सभामा भएको मत विभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

थप पढ्नुहोस्
म युद्धमा हिँड्दा दाइ हिँडिरहेको छ तँ  हिँड्न पाउँदैन किन कसैले भनेनन् ? नारायण  दाहाल

म युद्धमा हिँड्दा दाइ हिँडिरहेको छ तँ हिँड्न पाउँ...

आफू जनयुद्ध लडेको र २०३६ साल देखि पार्टीमा सक्रिय भएको प्रष्टीकरण पत्रकारहरू माझ दिएका छन्

थप पढ्नुहोस्
आज बाहिरिने र भोलि शपथ लिने राष्ट्रिय सभाका सांसदहरूको नामावली

आज बाहिरिने र भोलि शपथ लिने राष्ट्रिय सभाका सांसदह...

आज राष्ट्रिय सभाको पदावधि सकिने सांसदहरू २० जना छन् l  

थप पढ्नुहोस्
प्रतिनिधि सभा बैठक, २०८० माघ २४ गते (प्रत्यक्ष प्रसारण )

प्रतिनिधि सभा बैठक, २०८० माघ २४ गते (प्रत्यक्ष प्र...

प्रतिनिधि सभा बैठक, २०८० माघ २४ गते, बुधबार बिहान ११ः०० बजे (प्रत्यक्ष प्रसारण )

थप पढ्नुहोस्
राष्ट्रिय सभाका उमेद्वारको चुनावी खर्च निर्धारण,  तीन लाख पचास हजारसम्म खर्च गर्न पाइने

राष्ट्रिय सभाका उमेद्वारको चुनावी खर्च निर्धारण,...

निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो ।

थप पढ्नुहोस्