लोकप्रिय

वसन्तपुरमा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइयो

वसन्तपुरमा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइयो

हाम्रो पोसाक हाम्रो सान र पहिचान भन्ने भावनाको विकास भएको छ l 

थप पढ्नुहोस्
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भे...

५ वैशाख, काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

थप पढ्नुहोस्
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर न...

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। शुक्रबार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

थप पढ्नुहोस्
धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।

थप पढ्नुहोस्
बढ्यो लघुवित्तको ऋणपत्र जारी गर्ने सीमा

बढ्यो लघुवित्तको ऋणपत्र जारी गर्ने सीमा

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढाएको छ । राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

थप पढ्नुहोस्
आजको मौसम यस्तो

आजको मौसम यस्तो

आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

थप पढ्नुहोस्