लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालमा, आजैबाट पोस्टमार्टम सुरू गरिने

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्प...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

थप पढ्नुहोस्
काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

थप पढ्नुहोस्
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुर...

छ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनीहरूले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो ।

थप पढ्नुहोस्
दुई दर्जन बढी बादी परिवारका घरमा ताला

दुई दर्जन बढी बादी परिवारका घरमा ताला

जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।

थप पढ्नुहोस्
नेपालमा चिनियाँ लगानी र परियोजनाहरू यसकारण छ्न रहस्यमय

नेपालमा चिनियाँ लगानी र परियोजनाहरू यसकारण छ्न रहस...

काठमाडौं । पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लागनीको मात्रा बढिरहेको छ । चिनियाँ लगानी नेपालमा मात्रै होइन विश्वभरका अन्य देशमा पनि बढिरहेको छ ।

थप पढ्नुहोस्
टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।

थप पढ्नुहोस्