यसरी मनाइयो १६ औँ गणतन्त्र दिवस (तस्बिरसहित)
काठमाडौँ । देशभर विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गण...
थप पढ्नुहोस्