लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान,कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान,कार्यवाहक...

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।

थप पढ्नुहोस्
३३ वर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चलान

३३ वर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चल...

अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरे । उनलाई आज नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए । 

थप पढ्नुहोस्
संयुक्त राष्ट्रसङ्घमा  इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालद्वारा पक्षमा मतदान

संयुक्त राष्ट्रसङ्घमा इजरायल–हमास युद्ध रोक्ने प्...

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो। 

थप पढ्नुहोस्
मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख्यमन्त्री

मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख...

मधेसमा अब तेस्रो दलको हातबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ। प्रदेशसभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन् भने जसपा तेस्रो ठूलो दल हो। तर, मधेस प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ।

थप पढ्नुहोस्
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

थप पढ्नुहोस्
मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ l

थप पढ्नुहोस्