महासंघको चुनावले तात्यो बजार, सके गठबन्धनमै अटाउने...
नेपाल पत्रकार महासंघको सदस्यता विवाद चर्किएपछि चुनावको मिति सर्ने निश्चित भएको छ । यही जेठ २६ गते हुने भनिएको महासंघको चुनाव सर्ने भएपछि सम्भावित उम्मेदवारहरू आफ्नो तयारी अझैं ब्यापक बढाउन थालेका छन् ।
थप पढ्नुहोस्