लोकप्रिय

शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख घिमिरे

शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख...

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताएका हुन् ।

थप पढ्नुहोस्
दलित पत्रकार संघ कोशी प्रदेश गठन

दलित पत्रकार संघ कोशी प्रदेश गठन

प्रदेशमा कोशी प्रदेश सरकारमा दलितलाई मन्त्री बनाइनुपर्ने तथा दलितमाथि भइरहेका विभेदको अन्त्य हुनुपर्ने लगायतका माग राखिएको छ ।

थप पढ्नुहोस्
दलितको घर भत्काएको घटना

दलितको घर भत्काएको घटना

एक थरीले सार्वजनिक जग्गा खाली गराउने क्रममा पुट्के ओखेडाको घर भत्काइएको दाबी गरेका छन् भने अर्को पक्षले दलित भएकै कारण ओखेडाको घर भत्काएको दाबी गरेका छन् ।

थप पढ्नुहोस्
साहित्यमा विश्वेश्वर,राजनीतिमा बीपी

साहित्यमा विश्वेश्वर,राजनीतिमा बीपी

बीपी कोइरालाको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान् हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताहरूले शोध गरिसकेका छन् l 

थप पढ्नुहोस्
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । 

थप पढ्नुहोस्
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन:उषाकिरण भण्डारी

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन:उषाकिरण भण्ड...

आइतबार काठमाडौंको आम्रपाली  वैंकेटमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुन: अध्यक्षमा सर्वसम्मत भएकी हुन् ।

थप पढ्नुहोस्