समाचार

रवि  लगायत  १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

रवि लगायत १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्ज...

 चितवनको साहारा सहकारी पीडित २४ जनाले रवि लगायतका विरूद्ध पुरक जाहेरी दिएका थिए ।

थप पढ्नुहोस्
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए ।

थप पढ्नुहोस्
ओलीको कम्बोडियामा लगानी रहेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द

ओलीको कम्बोडियामा लगानी रहेको भन्दै दुर्गा प्रसाईं...

प्रसाईले सो कागजात झिकाउन आफूले सभा करोड बराबर रकम खर्च गरेको समेत बताउँदै आएका थिए l 

थप पढ्नुहोस्
गुल्मीका एकै किसानले फलाए चार सय मुरी धान

गुल्मीका एकै किसानले फलाए चार सय मुरी धान

हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।

थप पढ्नुहोस्
दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर...

हिजो पक्राउ परे पनि प्रहरीले आज मात्र म्याद थप्न अदालत लगेको हो l

थप पढ्नुहोस्
दुर्गा प्रसाई फेरि पक्राउ

दुर्गा प्रसाई फेरि पक्राउ

दुर्गा प्रसाईं आज फेरि दोस्रो पटक पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

थप पढ्नुहोस्