समाचार

जापान लैजान १० देखि १३ लाख सङ्कलन, प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र

जापान लैजान १० देखि १३ लाख सङ्कलन, प्रदेश मन्त्रीक...

हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाईकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।

थप पढ्नुहोस्
ऊर्जा राज्यमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनसहित १३ वटा कम्पनी कालोसूचीमा

ऊर्जा राज्यमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनसहित १३...

सांसद बनेपछि कान्छारामले आफ्नो नाममा कम्पनी नरहेको दाबी गर्दै आएका छन् । यद्यपी सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उनको नाम उल्लेख छ ।

थप पढ्नुहोस्
स्थानीय तह उपनिर्वाचनः ४४ पदका लागि निर्वाचन हुने ठाउँहरू

स्थानीय तह उपनिर्वाचनः ४४ पदका लागि निर्वाचन हुने...

आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।

थप पढ्नुहोस्
भाइटीकाको दिन कुन-कुन ठाउँमा वर्षा हुँदैछ ?

भाइटीकाको दिन कुन-कुन ठाउँमा वर्षा हुँदैछ ?

महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

थप पढ्नुहोस्
डा.हरिचन्द्र कमलीको संयोजकत्वमा 'जीवनका लागि गीता ज्ञान अभियान'को केन्द्रीय संयोजन समिति घोषणा

डा.हरिचन्द्र कमलीको संयोजकत्वमा 'जीवनका लागि गीता...

चितवन जिल्ला संयोजन समिति नारायण रेग्मीको संयोजकत्वमा घोषणा भएको छ l 

थप पढ्नुहोस्
रास्वपाका नेताकार्यकर्ता बालुवाटारबाट पक्राउ

रास्वपाका नेताकार्यकर्ता बालुवाटारबाट पक्राउ

रास्वपाले पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध  बालुवाटार घेर्ने आन्दोलनको क्रममा रास्वपाका केही कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ l 

थप पढ्नुहोस्