समाचार

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

 प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् ।

थप पढ्नुहोस्
साहित्य शृङ्खला - शर्मिला कार्की ' शरु' का मुक्तकहरू

साहित्य शृङ्खला - शर्मिला कार्की ' शरु' का मुक्तकह...

कति चीन,जापान जान्छन् ,कति अमेरिका जान्छन् सम्पन्न मुलुकमा छौं भनेर हामीलाई तुच्छ ठान्छन्

थप पढ्नुहोस्
श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त 

श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त 

मेडिकल व्यवासायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ गरेको थियो ।

थप पढ्नुहोस्
परियार भन्दै आश्रमबाट निकालिएकी वृद्धाले दिइन् उजुरी

परियार भन्दै आश्रमबाट निकालिएकी वृद्धाले दिइन् उजु...

हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भने र उनले उजुरी गरेकी हुन् ।

थप पढ्नुहोस्
नेपाली वृत्तचित्र “को–हजबेन्ड” र “भाग्यले बाँचेकाहरू”को अमेरिकाको  भर्जिनियामा विशेष प्रदर्शन हुँदै

नेपाली वृत्तचित्र “को–हजबेन्ड” र “भाग्यले बाँचेकाह...

अमेरिका र क्यानडासहित विश्वका बिभिन्न देशमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल यी वृत्तचित्र नेपाली समाजको आयोजनामा डिसेम्बर ९ तारिख शनिबार १ बजे भर्जिनियाको च्यान्टिलीस्थित कन्फ्रेन्स सेण्टरको हलमा प्रदर्शन गर्न लागिएको हो।

थप पढ्नुहोस्
सङ्कल्प यात्राको क्रममा ओली आज पर्वतमा

सङ्कल्प यात्राको क्रममा ओली आज पर्वतमा

जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ l 

थप पढ्नुहोस्