एनआरएन संस्थापक केसीको अध्यक्षलाई प्रश्न
अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीको दौडधुप चलिरहेको र अध्यक्ष पदमा उम्मेद्वारी दिएकाहरू मध्यपूर्वका देशहरूमा तिब्र भेटघाटको गर्मागर्मी बढिरहेको समय संस्थापक धरम केसीले अध्यक्षका उमेद्वारहरूलाई गम्भीर प्रश्न गरेका छन् ।
थप पढ्नुहोस्