राजनीति

एमाले कोसी प्रदेश  सरकारबाट बाहिरियो

एमाले कोसी प्रदेश सरकारबाट बाहिरियो

नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् ।

थप पढ्नुहोस्
नेपालमा भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नेपालमा भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्...

नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ।

थप पढ्नुहोस्
भूकम्प पीडितको उद्धार राहत ,स्वास्थ्य उपचार  र व्यवस्थापनमा  रास्वपाको टीम

भूकम्प पीडितको उद्धार राहत ,स्वास्थ्य उपचार र व्य...

भूकम्प पीडितको राहत उद्धार स्वास्थ्य र सेवाको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच सदस्सीय टीमको घोषणा गरी सहयोगको लागि सार्वजनिक आव्हान गरेको छ l

थप पढ्नुहोस्
नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन - बालेन शाह

नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छ...

काठमाडौँ महानगरपालिकाका  मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

थप पढ्नुहोस्
राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुव...

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने तयारी छ l 

थप पढ्नुहोस्
रास्वपा नेता प्रणय राणाको नेतृत्वमा  न्युयोर्कस्थित यूएनको मुख्यालय अगाडि रिगल ढकाललाई राष्ट्रपतिद्वारा दिइएको आम माफी विरुद्द प्रदर्शन

रास्वपा नेता प्रणय राणाको नेतृत्वमा न्युयोर्कस्थि...

प्रदर्शनको नेतृत्व स्वपाका  यूवा नेता तथा एनआरएन विभागका उपप्रमुख  प्रणय राणा र अमेरिकाका सामाजिक अभियन्ता रमेश भट्ट 'नेपाली छोरो'ले गरेका थिए ।

थप पढ्नुहोस्