डाक्टरहरू विरोध प्रदर्शन गर्दै माइतीघरमा
हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।
थप पढ्नुहोस्
हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।
थप पढ्नुहोस्
अभियन्ता ई : र मेयर बालेन बिच सामाजिक संजालमा वाक युद्द चलेको छ l दुवैका कुरा एक अर्कासँग बाझिएका छन् l पहिले बालेनको सवाल छ अनि जबाफ ई: को रहेको छ
थप पढ्नुहोस्
राहत शिक्षकहरूले आज (सोमबार) सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् ।
थप पढ्नुहोस्
राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूरूको माग पूरा नहुँदासम्म सडक नछोड्ने स्कुल नजाने र आन्दोलन जारी राख्ने बताएका छन् ।
थप पढ्नुहोस्
भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए ।
थप पढ्नुहोस्
धर्नामा उनी उभिएर नै बसेका छन् l उभिदा उनको खुट्टा सुन्निएर हात्ती पाइले लागेको गोडाजस्तै भएको छ l झरी घाम पानी केहीको परवाह नगरी ईः उभिएर नै विरोध प्रदर्शन गरिरहेका छन् l विरोध र ध्यान आकर्षणको यो शैली नौलो देखिएको छ l
थप पढ्नुहोस्