एमाले कर्णाली प्रदेशको उपाध्यक्षमा दान सिंह परियारको उमेद्वारी
कर्णाली, असोज, १३
नेकपा एमाले कर्णाली प्रदेशको उपाध्यक्षमा दान सिंह परियारले आफ्नो उमेद्वारी दर्ता गराएका छन् l २०७४ को प्रदेश सभा निर्वाचनमा मुगु (क) बाटप्रत्यक्ष निर्वाचित परियार छायाँनाथ रारा नगरपालिका, छतिलवडा मुगुका स्थायी बासिन्दा हुन् l
बिएड. एलएलबी अध्ययन गरेका परियार कर्णालीका बौद्दिक र जुझारू नेता मानिन्छन् l
नेकपा एमालेका अध्यक्ष ओलीले १० गते उदघाटन गरेको कर्णाली प्रदेशको नेतृत्व छनौटको लागि आज चुनाव हुँदैछ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...