पूर्वयुवराज पारस अस्वस्थ भएर अस्पताल भर्ना भएका छन...
छातीमा असहज भएर पारस शाह भर्खरै ह्याम्स अस्पताल भर्ना भएका छन्।
थप पढ्नुहोस्छातीमा असहज भएर पारस शाह भर्खरै ह्याम्स अस्पताल भर्ना भएका छन्।
थप पढ्नुहोस्चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं ।
थप पढ्नुहोस्खालि दलाल, माफिया र बिचौलियाहरूको मात्रै संगत गरेका कारण उनीहरुले तिनका मात्रै सरोकार बुझ्ने र सम्बोधन गर्ने गरेका छन् भने आम मानिसका शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता गम्भीर विषय कहिल्यै पनि सरकारको प्राथमिकतामा परेका छैनन् ।
थप पढ्नुहोस्अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाई–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।
थप पढ्नुहोस्एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदालाई यथासिघ्र मन्त्रीपरिषदबाट पारीत गरी प्रकृया अघि बढाउन |
थप पढ्नुहोस्शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको सवैलाई अवगत नै छ । यसै क्रममा मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त बेथिति र नियामक निकायमाथिको दलीय हस्तक्षेप तथा माफियाहरुको प्रभाव विरुद्ध हामीले बारम्बार सत्याग्रह गरेका छौं।
थप पढ्नुहोस्