केपी ओलीको बधाई पारसलाई
काठमाडौँ, भाद्र, १५
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले ट्विट गर्दै बागमती प्रदेश क्रिकेटसङ्घको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् l उनले लेखेका छन् : उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन l केपी ओलीको सार्वजनिक संजालमा आएको बधाई यस्तो छ l
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l