काठमाडौं : अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिव भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक भएको छ । डिबि खरेलको रचना र शंकर थापा स्माइलको संगीत रहेको उक्त भजनमा नीताको भक्ति भावनाको गीत आएको छ ।
भिडियोको निर्देशन अनुभवी निर्देशक गोविन्द राईले गरेका छन्। छायांकन र सम्पादन अञ्जय खड्काले गरेका हुन् । भजनको छायांकन मेरिल्यान्डको बाल्टिमोरस्थित हिन्दू बुद्ध मन्दिर वरपर गरिएको हो ।
भिडियोमा गायिका आचार्यसँगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन् । उनी निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरेका छोरा हुन् ।
'यस अघि गरिदेऊ बिदा', 'झिमझिम परेली','चुपचाप' र नाच्ने हो हिल भाँच्ने गरी' लगायत थुप्रै म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् l गायिका निता आचार्य एक समाज सेवी पनि हुन् उनले akabarey.com मार्फत नेपालमा समाज सेवा पनि गर्दै आएकी छन् l दुखमा परेका र आपद् विपद् मा परेकालाई आर्थिक सहयोग गर्दै आएकी छन् l
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिचर प्रस्तुत गरेको थियो l
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।