नायक पल शाहलगायत अन्य कलाकार कतार आउने

सुरेश भट्ट आश्रिन,दोहा कतार: ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा नेपाली इद धमाका– २०२५ आयोजना गरेको छ ।
उक्त इद धमका कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नायक पल सँगै गायक, सर्जक टङ्क तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउने भएका हुन् ।
कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु हुने आयोजक टिमले बताएको छ ।
टिकटबाट आएको मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने भएको हुँदा दोहामा रहेका नेपालीहरुलाइ उपस्थित भइ मनोरञ्जन संगै मानव सेवाको सहयोगार्थ सहयोग गरिदिन आग्रह गरेको छ ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...