जापानमा बृहत तिज धमाका हुने

सुरेश भट्ट आश्रिन - नेपाली समाज होक्काइडो जापानको आयोजनामा बृहत् सांस्कृतिक तिज धमाका आयोजना हुने भएको छ ।
महिला दिदिबहिनीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर नेपाली समाज होक्काइडो जापानले भोलि ”तिज धमाका”कार्यक्रम आयोजना गर्न लागिएको होकाइतो स्थित नेपाली समाजका अध्यक्ष राजन गिरिले जानकारी दिए ।
उक्त कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन पछिल्लो समयकी व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायिका समीक्षा अधिकारी होकाइतो पुगिसकेकी र उनको प्रस्तुतिमा युवराज आचार्यले साथ दिने कार्यक्रम सन्चालिका चाहना पुरीले जानकारी दिएकी हुन् ।
भोलि सेप्टेम्बर- २ सोमबार कडेरु सभाहलमा उपस्थित हुन होक्काइडोमा रहेका महिला दिदिबहिनीहरूलाई आयोजक संस्थाले हार्दिक आह्वान गरेको छ ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...