लोकप्रिय

कोसीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय

कोसीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने...

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो ।

थप पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर- ११ गतेको कार्यक्रम तालिका

प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर- ११ गतेको...

प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर ११ गते मङ्गलबार तल उल्लेख भएका कार्यक्रम तालिका तय भएको प्रधानमन्त्रीको अफिसियल प्रेसले जानकारी दिएको छ l 

थप पढ्नुहोस्
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी दर्

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदमा महे...

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दीपक रेग्मी रहेका छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल रहेका छन्

थप पढ्नुहोस्
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोब...

बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् l

थप पढ्नुहोस्
दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो

थप पढ्नुहोस्
एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।

थप पढ्नुहोस्