शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गयो : राधेश...
१ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा बोल्दै नेता...
थप पढ्नुहोस्