एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् ।

एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : माधव नेपाल