लोकप्रिय

पूर्व मन्त्री एवम् कांग्रेस नेता बुढाथोकीको निधन

पूर्व मन्त्री एवम् कांग्रेस नेता बुढाथोकीको निधन

अंग्रेजी साहित्यमा स्नातक बुढाथोकी राष्ट्रिय पंचायतमा समेत विजयी भएर पुगेका थिए l राष्ट्रिय पंचायतमा बहुदलको वकालत गरेको कारण निष्कासनमा समेत परेका थिए l 

थप पढ्नुहोस्
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडक...

सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ ।

थप पढ्नुहोस्
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा फाल्गुन ३ देखि ७ सम्म हुने

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा फाल्गुन...

सम्मेलनले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउने बताउनुभयो ।

थप पढ्नुहोस्
नेपाली लेखक सङ्घद्वारा आयोजित विचारगोष्ठी सम्पन्न

नेपाली लेखक सङ्घद्वारा आयोजित विचारगोष्ठी सम्पन्न

समारोहमा नेपाली लेखक सङ्घका केन्द्रीय समितिका साथै मोरङ, सुनसरी,झापा, उदयपुर र चितवन जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

थप पढ्नुहोस्
डाक्टरहरू विरोध प्रदर्शन  गर्दै माइतीघरमा

डाक्टरहरू विरोध प्रदर्शन गर्दै माइतीघरमा

हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।

थप पढ्नुहोस्
विपिन सकुशल घर फर्किने आशामा परिवार

विपिन सकुशल घर फर्किने आशामा परिवार

सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन् l

थप पढ्नुहोस्