लोकप्रिय

पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन महानगरको ३५ दिने सूचना

पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन महानगर...

शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो ।पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो ।

थप पढ्नुहोस्
भारती शेर्पाको प्रेस मिट

भारती शेर्पाको प्रेस मिट

रिपोर्टस क्लब नेपालमा भारती शेर्पाले आज प्रेस मिट गरेकी छन् l जसको प्रत्यक्ष प्रसारण यहाँ समेटिएको छ

थप पढ्नुहोस्
दोलखा जिल्ला समिति 'विप्लव'का नेताकार्यकर्ता माओवादी केन्द्रमा फर्किए

दोलखा जिल्ला समिति 'विप्लव'का नेताकार्यकर्ता माओवा...

माओवादी केन्द्रमा आबद्ध भएका नेताहरूले आफ्नो मूल घरमा फर्केपछि यथोचित मूल्याङ्कन सहित काम गर्ने वातावरण पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् l 

थप पढ्नुहोस्
टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुववाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुववाइ हुँदै

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । 

थप पढ्नुहोस्
त्रिविको दीक्षान्त समारोहमा आज १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदै

त्रिविको दीक्षान्त समारोहमा आज १२ हजार ४१५ विद्यार...

पीएचडी र एमफील गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए।

थप पढ्नुहोस्
डाक्टर सा’बहरू पनि बेरोजगार !

डाक्टर सा’बहरू पनि बेरोजगार !

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले दरबन्दीबाहेकका कुनै पनि डाक्टरलाई राख्न नमिल्ने भन्दै काठमाडौँ उपत्यकामा एमडी गरेका सयौँ डाक्टर बेरोजगार रहेको बताउनुभयो ।

थप पढ्नुहोस्