नेपाली वृत्तचित्र “को–हजबेन्ड” र “भाग्यले बाँचेकाह...
अमेरिका र क्यानडासहित विश्वका बिभिन्न देशमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल यी वृत्तचित्र नेपाली समाजको आयोजनामा डिसेम्बर ९ तारिख शनिबार १ बजे भर्जिनियाको च्यान्टिलीस्थित कन्फ्रेन्स सेण्टरको हलमा प्रदर्शन गर्न लागिएको हो।
थप पढ्नुहोस्