रवि लामीछानेद्वारा सभामुख समक्ष निलम्बन फुकुवाको न...
रवि लामिछानेले आफू माथिको निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेका छन् ।
थप पढ्नुहोस्रवि लामिछानेले आफू माथिको निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेका छन् ।
थप पढ्नुहोस्'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।
थप पढ्नुहोस्धानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
थप पढ्नुहोस्देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
थप पढ्नुहोस्प्रतिनिधि सभा बैठक, २०८० चैत १ गते, बिहीबार बिहान ११ः०० बजे
थप पढ्नुहोस्पर्वले परिवारका सदस्यहरूसँग भेला हुन र शुभकामना आदानप्रदान गर्न एकताको अवसर दिन्छ। गुरुङ समुदायले परम्परागत पहिरन र सांस्कृतिक कार्यक्रममा र्याली आयोजना गर्ने गर्दछन् ।
थप पढ्नुहोस्